बैंक « Arthapath.com
२४ असार २०८२, मंगलबार

बैंक

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर खरिद गर्ने हो ? आजदेखि पाँच लाख कित्ता बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सस्थापक समूह तर्फको पाँच लाख कित्ता सेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालन समितिले बिक्रीमा ल्याएको छ । कम्पनीले सेयर खरिद गर्ने चाहने