बैंक « Arthapath.com
२४ असार २०८२, मंगलबार

बैंक

चैतमा गठन भएको गभर्नर सिफरिस समिति भङ्ग, महाप्रसादको मुद्दा अब के होला ?

काठमाडौं । सरकारले गत चैत ११ मा गठन गरेको सिफारिस समिति भङ्ग गरेको छ । ३१ वैशाखमा बसेको मन्त्री परिषद बैठकले ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको लागि सिफारिस गर्न २०८१ चैतमा गठित सिफारिस समिति विगटन गर्ने’ निर्णय गरेको हो । सोही बैठकले पुनः नयाँ समिति गठन गरेको छ । ‘नेपाल