बैंक « Arthapath.com
२४ असार २०८२, मंगलबार

बैंक

जापानी बैंकसँग एसबीआईले गर्यो ८९ अर्बको ‘डील’ यस बैंकको १३% भन्दा बढी स्वामित्व बेच्दै

काठमाडौं । भारतको स्टेट बैंक अफ इण्डिया (एसबीआई) ले बम्बैमा मुख्यालय रहेको अर्को एउटा बैंकको स्वामित्व जापानी बैंकिङ समूहलाई बेच्ने भएको छ । नेपाल एसबीआई बैंकको प्रबद्र्धक रहेको उक्त बैंकले निजी क्षेत्रको ‘यस बैंक’मा रहेको १३.१९ प्रतिशत स्वामित्व बेच्न लागेको हो । एसबीआईले आफ्नो स्वामित्वमा रहेको ठूलो संख्याको शेयर जापानस्थित