काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार फेरि बजारबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका केन्द्रिय बैंकले ३५ अर्ब रुपैयाँ तान्ने भएको हो । राष्ट्र बैंकले आजै अर्थात् बैशाख २४ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको