काठमाडौं । अझै पनि चार वटा विकास बैंक नोक्सानीमा छन् । कर्णाली डेभलपमेन्ट, एक्सेल, सप्तकोशी र नारायणी डेभलपमेन्ट बैंक घाटामा छन् । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा कर्णाली डेभलपमेन्ट बैंकले ७२ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको