काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३७ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्ना केही संस्थापक सेयरधनीहरुको नाममा रहेको ३७ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीले सस्थापक प्रकाश बोहोराको नाममा रहेको १६ हजार ४१४ कित्ता, ज्ञानेन्द्र पौडेल १६ हजार