बैंक « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बैंक

कुमारी बैंकको ८१ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं। कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ८१ हजार ८४४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन २२ गते) बाट ३५ दिन भित्र आवेदन दिन