काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल चयन भएका भएका छन् । गत शुक्रबार सम्पन्न बैंकको १६औं वार्षिक साधारण सभाले पौडेलको अध्यक्षमा नयाँ संचालक समिति चयन गरेको हो । यस्तै संचालकमा संस्थापक समूहको तर्फबाट ई. सुरज उप्रेती र विरेन्द्र भुसाल चयन भएका छन् । यता, सर्वसाधारणको तर्फबाट भने