बैंक « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

बैंक

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । बुधवार (पुस १० गते) बसेको केन्द्रिय बैंक संचालक समितिको बैठकले कर्णाली बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गरिएको हो । साथै अर्को व्यवस्था