बैंक « Arthapath.com
१७ असार २०८२, मंगलबार

बैंक

संस्थापक सेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । यद्यपि, के कति सेयर बिक्री गर्न लागेको भने खुलाएको छ । उक्त सेयर गर्नका लागि बैंकका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मिति (असार