काठमाडौं । लक्ष्मी सनराइज बैंकले चौबिसौँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकको पुस २४ गते, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष