काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लघुवित्तको ९ औं साधारण सभाले २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र