काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बज्राचार्यले एक बर्षमा १ करोड ३९ लाख रुपैयाँ भन्दा बढी तलव सुविधा बुझेका छन् । बैंकले सार्वजनिक गरेको १५ औँ वार्षिक प्रतिवेदनमा बैंकका सीईओ रत्नराज बज्राचार्यले गत आर्थिक बर्ष २०७७–७८ मा १ करोड ३९ लाख ७८ हजार २ सय रुपैयाँ तलव