काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सको मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि