बैंक « Arthapath.com
१३ मंसिर २०७८, सोमबार

बैंक

गभर्नर अधिकारीले साढे ३२ लाख रुपैयाँ तलब सुविधा बुझ्दा दुई डेपुटी गभर्नरको आम्दानी गभर्नरका भन्दा बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ३२ लाख ६२ हजार ४०३ रुपैयाँ तलब सुविधा बुझेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा गभर्नर अधिकारीले ३२ लाख ६२ हजार ४०३ रुपैयाँ तलब सुविधा बुझेका छन् । वार्षिक प्रतिवेदन अनुसार गभर्नरको रुपमा ३ लाख ९४ हजार ४०० रुपैयाँ तलब,