बैंक « Arthapath.com
१३ मंसिर २०७८, सोमबार

बैंक

महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद