बैंक « Arthapath.com
१६ कार्तिक २०७८, मंगलवार

बैंक

सांग्रिला डेभलपमेन्ट बैंकका १७ औं साधारणसभा सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सत्रौं वार्षिक साधारण सभा भौतिक तथा जुम प्रविधि मार्फत सम्पन्न गरेको छ । सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २,७३,६९,७२,४२०/– को १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुन आउने रकम अक्षेरुपी