काठमाडौँ । दसैँ नसकिँदै बैङ्कहरूमा पैसाको अभाव भएको छ । बैङ्कहरूले लगानीयोग्य रकमको अभाव भएपछि निक्षेपको ब्याजदर बढाउन थालेका छन् । दसैँमा जनताले पैसा निकालेका कारण र असोजमा सरकारले कर सङ्कलन गरेकाले बजारमा पैसाको हाहाकार सुरु भएको छ । लगानी बढाएर बजारमा प्रतिस्पर्धा गरिरहेका बैङ्कहरूले लगानी पनि उत्तिकै आक्रामक रूपमा