बैंक « Arthapath.com
२४ आश्विन २०७८, आईतवार

बैंक

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा भोलिदेखि आवेदन खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले भोलि (असोज २५ गते, सोमबार) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो । बैंकको हाल कायम चुक्ता पूँजी ८१ करोड ११ लाख