बैंक « Arthapath.com
१३ आश्विन २०७८, बुधबार

बैंक

६ बैंकको लाभांश घोषणाः कामना सेवा विकासको सबैभन्दा धेरै, अन्य कुन बैंकको कति ?

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट वाणिज्य बैङ्कहरूले लाभांश वितरण गर्न शुरु गरेका छन् । कोरोना महामारीमा पनि राम्रै आम्दानी गरेका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । हालसम्म ६ बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । माछापुच्छ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक,