काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेश बहादुर बमको राजिनामा स्वीकृत भएको छ । सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको हो । उनको राजिनामा मंसिर १६ गतेदेखि लागू हुनेगरि स्वीकृत गरिएको हो । सोही बैठकले कायम मुकायम सीइओको जिम्मेवारी भने नायब प्रमुख कार्यकारी