बैंक « Arthapath.com
१२ आश्विन २०७८, मंगलवार

बैंक

कुमारी बैङ्कको लाभांश घोषणा

काठमाडौँ । कुमारी बैङ्कले लाभांश घोषणा गरेको छ । बैङ्कले गत आर्थिक वर्ष  २०७७÷७८ को मुनाफाबाट ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हिजो बसेको बैङ्क सञ्चालक समितिको बैठकले बैङ्कको हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको