बैंक « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बैंक

उर्जा बचत कार्य गरे वापत राष्ट्रिय वाणिज्य बैंकद्वारा ४ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

काठमाडौं । उर्जा बचत कार्य गरे वापत राष्ट्रिय वाणिज्य बैंकद्वारा ४ कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट KWF बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘Energy Efficiency Program Nepal’को अनुदान सहयोग कार्यक्रम अन्र्तगत बिहिबार रकम हस्तान्तरण गरेको हो । बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिज प्रा.लि. लाई