काठमाडौं । सनराइज बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १६.३९ प्रतिशत बढेर १ अर्ब ५८ करोड २२ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३५ करोड ९४ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत असार