बैंक « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

बैंक

कोर बैंकिङ्ग सिस्टम स्तरोन्नतिको काम सकिएपछि नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार सुचारु

काठमाडौं । नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि सञ्चालनमा आएको छ । गत शुक्रबारदेखि कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले आज (अषाढ ७ गते, सोमबार) सम्म सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने जनाएको थियो । तर, कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नतिको काम सकिएकाले आज देखि सम्पूर्ण सेवा सुचारु भएको बैंकले