बैंक Archives - Page 26 of 373 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक

दबाबमा बैंकिङ क्षेत्र : जेनजी आन्दोलनले ऋण असुली ठप्प, साढे ७ प्रतिशतसम्म पुग्यो खराब कर्जा

काठमाडौं । अधिकांश बैंकहरुको खराब कर्जा वृद्धि भएको छ । वाणिज्य बैंकहरुको कर्जा अनुपात साढे ७ प्रतिशतसम्म पुगेको छ । बैंकहरुले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल बैंकहरुको औसत खराब कर्जा दर ४.८६ प्रतिशत छ । जबकि, गत वर्षको