काठमाडौं । कोरोना भाइरसले गर्दा प्रभावित भएको अर्थतन्त्र उकास्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न ६ वटा मुद्धालाई प्राथमिकतामा राखेको बताएका छन् । पछिल्लो समय विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्रले नेपालको अर्थतन्त्रलाइ पनि प्रभाव पारेपछि उनले नेपालको अर्थ व्यवस्था उकास्नका लागि भी आकारमा पुनरुत्थान हुने बताएका छन् । उनले