Banner First « Arthapath.com
९ असार २०८२, सोमबार

Banner First

एफएनसिसिआईको बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी, ९ पुर्व अध्यक्षहरुको आर्शिवाद

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागी किशोर प्रधानले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । कोरोनाको महामारीका विच हुन लागेको महासंघको निर्वाचनमा प्रधानले ९ जना पुर्व अध्यक्षहरुको टिका लगाएर आर्शिवाद लिएर मनोनयन दर्ता गराएका हुन ।प्रधानको उम्मेदवारी सभामा बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्ष कुषकुमार जोशी साथै पुगेका