Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

४७ प्रतिसत नाफा बढायो सिटिजन्स बैंकले, वितरण योग्य नाफा ९२ लाख ७४ हजार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ । हाल सञ्चालित २७ वटा वाणिज्य बैंकमध्ये सिटिजन्स बैंकले पहिलोपल्ट फष्ट क्वाटरको वित्तिय विवरण प्रकाशित गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले नाफा बढाएको छ । देशमा कोरोनाको महामारीका विच सिटिजन्स बैंककले चालु