काठमाडाैं । शनिबार देशभर ३ हजनर १ सय ६७ जनामा काेराेना भाईरस पुष्टी भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण देखिएकाे छ । शनिवारसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ। स्वास्थ्य तथा