Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

पहिलोपल्ट विजिुली महशुल घटाउँदै सरकार

काठमाडौं । सरकारले पहिलेपल्ट विजुलीको महशसल घटाउने भएको छ । अहिले सबैतिर महंगी बढिरहेको बेला सरकारले विजुलीको शुल्क भने घटाउने जनाएको छ । उर्जामन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षमा विजुलीको शुल्क घटाउन लागेको जनाएका छन । सरकारले बनाउन लागेको ठुला आयोजनाहरु सम्पन्न हुने चरणमा रहेकाले सरकारले विजुलीको शुल्क घटाउन