Banner First « Arthapath.com
७ असार २०८२, शनिबार

Banner First

दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल ज्यान गएको छ ।थाइराइड र उच्च रक्तचापबाट पिडित ६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २ गते उपचारका लागि वीरगञ्ज ल्याइएको थियो । त्यसै दिन स्वाब नमुना संकलन