काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ३ जनाको नाम छनोटमा परेको छ । १ दर्जनभन्दा बढी व्यक्तिहरुले आवेदन दिएको सिडिएसमा अन्तत ३ जना छनोटमा परेका हुन । सिडिएसको सिईओ बन्न तत्कालिन समृद्धि क्यापिटलका सिईओ रहेका कृष्ण गिरी, हाल सिटी एक्प्रेस फाइनान्सका सिईओ रहेका भिष्मराज चालिसे र