Banner First « Arthapath.com
७ असार २०८२, शनिबार

Banner First

आइतबार ८१८ जनामा कोरोना, उपत्यकामा १६६ जना थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा आईतबार १६६ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा ८१८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै थप ३ जना