Banner First « Arthapath.com
६ असार २०८२, शुक्रबार

Banner First

एमाले पार्टीले पायो बैधानिकता, चुनाब चिन्ह उदाउँदो सुर्य

काठमाडौं । बुधबार निर्वाचन आयोगमा नयाँ दल नेकपा (एमाले) नामको दल दर्ता भएको आयोगले जनाएको छ । यो नयाँ दल दर्ताभएसंगै नेकपा एमाले ब्यँतिएको छ । नेकपा (एमाले) नामको दल दर्ता भएको पुष्टि र आयोगको बुधबार बसेको बैठकले नेकपा (एमाले) नामको दल दर्ता गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव