Banner First « Arthapath.com
१९ असार २०८२, बिहीबार

Banner First

२० वटै बैंकले घटाए बेस रेट, ऋण लिँदा कुन बैंकमा पर्छ सस्तो ब्याज ?

काठमाडौं । बैंकहरुको आधार दर (बेस रेट) महिनैपिच्छे घटीरहेको छ । हाल वाणिज्य बैंकहरुको बेस रेट साढे ५ प्रतिशत बिन्दुको लाइनमा आइपुगेको छ । २० वटै बैंकका आधार दर निरन्तर घटी रहेको छ । मंसिर महिनाका लागि बैंकहरुले प्रकाशन गरेको ब्याजदर अनुसार औसत आधार ०.२० प्रतिशत बिन्दु घटेको हो ।