काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन् । झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतले हराएर जिजयी भएकाले बालेनले आज निर्वाचन आयोगलाई आफ्नो