काठमाडौँ । नेपालमा २० मध्ये ७ वटा बाणिज्य बैंकहरु कुल स्वदेशी निक्षेपको ४० प्रतिशतभन्दा धेरै संस्थागत निक्षेप लिएर बसेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असोज मसान्तमा यस्तो परिदृष्य देखिएको हो । हिमालयन बैंकले सर्वाधिक ४८.४५ प्रतिशत निक्षेप संंस्थागत स्रोतबाट लिएको छ । कुमारी बैंकले ४६.४२ प्रतिशत