काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्ट्यान्डर्ड चार्डर्ड र नबिल बैंक उच्च लाभांश क्षमता बनाएका छन् । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार सबैभन्दा धेरै क्षमता स्ट्याण्डर्ड चार्टर्डको देखएको छ । बैंकले पहिलो त्रैमासमा ३४.२६ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको हो । चालु आवको पहिलो त्रैमासमा बैंकले ८६ करोड