८ श्रावण २०८३, शुक्रबार

Banner First

चीनले बेलायत र क्यानडाका नागरिकलाई दियाे ‘भिसा-फ्री’ यात्राको सुविधा

काठमाडाैं । चीनले बेलायत र क्यानडाका नागरिकहरूका लागि भिसा बिना नै आफ्नो देश भ्रमण गर्न पाउने व्यवस्था गरेकाे छ। आगामी फेब्रुअरी १७ देखि लागू हुने गरी चीनले बेलायत र क्यानडाका नागरिकहरूका लागि ३० दिनसम्म भिसा बिना नै आफ्नो देश भ्रमण गर्न पाउने व्यवस्था गरेको हाे। चीनको विदेश मन्त्रालयका अनुसार पर्यटक,