काठमाडौं । यो वर्षका लागि लाभांश सिजन सुरु भइसकेको छ । विभिन्न कम्पनीहरुले आफ्ना सेयरधनीलाई वितरण गर्ने प्रतिफल धमाधम घोषणा गरिरहेका छन् । यी मध्ये नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पाँच वटा बैंकले लाभांश घोषणा गरेका हुन् । हालसम्म चार वटा वाणिज्य बैंक र एक विकास बैंकले गत आर्थिक