काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उत्साहजनक सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा १ करोड ३२ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन भएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १४.४१