८ श्रावण २०८३, शुक्रबार

Banner First

ग्यास अभाव टर्यो, भोलिबाट धेरैजसो ग्यासको नियमित आपूर्ति

काठमाडौँ । दुई सातायता देखिएको खाना पकाउने ग्यासको अभाव अब विस्तारै टर्दै गएको छ । ग्यास व्यवसायीले भोलि मंगलबारबाट ग्यासको नियमित आपूर्ति हुने बताएका छन् । काठमाडौँमा करीब एक महिनादेखि नेपाल ग्यासको अभाव भएको थियो । त्यसपछि क्रमश: अरु ग्यासको पनि अभाव हुन थाल्यो । दुई सातायता ग्यासको लागि लाइन