८ श्रावण २०८३, शुक्रबार

Banner First

एक वर्षमा ६.०३ प्रतिशतले बढ्यो कर्मचारीको तलब, गण्डकीमा सबैभन्दा धेरै वृद्धि

काठमाडौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनाको ’देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन अनुसार देशभरका कर्मचारी र श्रमिकको तलब तथा ज्यालादरमा वृद्धि भएको छ । गत वर्षको पुस महिनाको तुलनामा यस वर्षको पुससम्ममा राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक औसत ६.०३ प्रतिशतले