काठमाडौँको मैतीदेवी यसै पनि शहरको केन्द्रीय भाग हो । त्यही भित्रि टोलमा जन्मिएका सुनिल पन्तका लागि बाल्यकालमा दशैँ उपत्यका भित्रको पर्वमात्र सीमित थियो । अचेल मानिसहरु दशैँको मौसममा घुमफिर गर्न घर बाहिर वा विदेशमा समेत जान थालेका छन् । तर पहिले त्यस्तो थिएन । परम्परागत रुपमा दशैँलाई टाढा टाढा पुगेकाहरु