Banner First « Arthapath.com
२३ असार २०८२, सोमबार

Banner First

नवरात्रीको चौंथो दिन माता कूष्माण्डाको आरधना गरी मनाइने

आज नवरात्रीको चौंथो दिन । अर्थात् माता कूष्माण्डाको पूजा आरधना गर्ने दिन । चारैतिर अन्धकारै अन्धकार भएको र सृष्टिको प्रादुर्भाव नै नभएका बेला माताले मन्द मुस्कानद्वारा असंख्य अण्ड अर्थात् अण्डाकार ब्रह्माण्डको रचना गरेका कारण देवीको यस स्वरुपलाई कुष्माण्डा भनिएको हो । यही सृटिकर्ताको अस्तित्त्वका कारण कूष्माण्डालाई आदि स्वरुपा वा आदिशक्ति