८ श्रावण २०८३, शुक्रबार

Banner First

राष्ट्रिय स्तरका विकास बैंकको नाफा २७.९६ प्रतिशतले वृद्धि: लुम्बिनी र सांग्रिलाको लोभलाग्दो प्रगति

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिना (पुस मसान्त) सम्ममा नेपालका राष्ट्रिय स्तरका विकास बैंकहरूको खुद नाफामा उल्लेखनीय सुधार देखिएको छ । विकास बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा ८ वटा प्रमुख विकास बैंकहरूले कुल ३ अर्ब ३१ करोड ११ लाख ७६ हजार रुपैयाँ