काठमाडौं । धुलिखेलका पहाडी दृश्य र शान्त वातावरणले पर्यटक तानिरहेको बेला सोही ठाउँमा संचालित पाँचतारे दुसित थानी हिमालयन रिसोर्टको कारोबार पनि उस्तै उक्लिएको छ । एक वर्षमै कम्पनीको व्यापार उच्च दोहोरो अंकमा वृद्धि भएको छ । सञ्चालनको पहिलो वर्षमै रिसोर्टले उल्लेख्य कारोबार गरेको देखिन्छ । रिसोर्टले सन् २०२५ मा १८