Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति, दुबै देशका अधिकारीबीच साेमबार पुनः संवाद हुने

काठमाडाैं। भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएका छन्। भारत र पाकिस्तान दुबै देशका अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको पुष्टि गरेका हुन् । विदेश सचिव विक्रम मिश्रीले शनिबार विदेश मन्त्रालयद्वारा अपरेशन सिन्दूरको बारेमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै दुवै पक्षबीच भारतीय समय आज साँझ ५ बजेदेखि जमिन, हावा र समुद्रमा