Banner First « Arthapath.com
१० असार २०८२, मंगलबार

Banner First

घरको नक्सा स्वीकृत गर्दा ‘बीमा’ अनिवार्य, बीमा कम्पनी लक्षित ‘पूर्वाधार बन्ड’ को व्यवस्था गर्न सुझाव

काठमाडौं । घर निर्माणको नक्सा स्वीकृत गर्दा अनिवार्य रुपमा घरको बीमा गर्नुपर्ने व्यवस्था गर्न उच्चस्तरीय आर्थिक सुझाव आयोगले सरकारलाई सुझाव दिएको छ । विशेषगरि शहरी क्षेत्रमा घर निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रुपमा घरको बीमा गर्ने व्यवस्था गर्न आयोगले सरकारलाई सुझाव दिइएको हो । बीमा प्रिमियम तिरेको रकम कर योग्य